शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन्। उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको समेत बताएका छन्।
‘हिजो साउन ३२ आएको रिपोट अनुसार पीसीआर टेस्टमा म पोजेटिभ भएको हुनाले मेरो प्रत्यक्ष सम्पर्कमा भएका सम्पूर्ण आफन्त र साथीहरूलाई होम क्वारेन्टीनमा कम्तीमा १४ दिन बस्नुहुन र कुनै स्वास्थ्य समस्या देखिएमा अथवा मेरो सम्पर्कमा आएको ६ दिनपछि कोरोना परीक्षण गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु।’ शाहीले फेसबुकमा लेखेका छन्।
सासंद बोगटीले पनि शाहीमा कोरोना देखिएको बताउँदै आफ्नो परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए।
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/25, 11:46
2024/11/25, 11:45
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29