
भारतबाट कैलालीको त्रिनगर नाका हुँदै शनिबार एक सय २९ जना भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिनभरी एक सय २९ जना कैलाली प्रवेश गरेका हुन्।

दुई जना भारतीय नागरिक भारत फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। नाकाबाट भित्रिएका अधिकासं नागरिकलाई शनिबार नै सिधै घर पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहको क्वारेन्टिनमा पठाइएको बताए पनि अहिले अधिकासं स्थानीय तहले क्वारेन्टिन बन्द गरेका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26