
बिगतमा झै यस बर्ष पनि गौरा समाज विसकान्सीन अमेरिकाको पहलमा सुदूरपश्चिमको बिषेश पर्व गौरा स्थानीय पिवाकी हिन्दु मन्दिरमा सुदूर पश्चिमेलीहरूले बिधि पूर्वक महेश्वर पार्वतीको पुजा आजा गरी धुमधामका साथ मनाएका छन् ।

कोरोनाको क़हरका बीचमा पनि आफ्नो संस्कृति बचाई राख्न र बिशेष गरि युवा पुस्तालाई आफ्नो धर्म, संस्कृति, कला हस्तान्तरणका लागि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिरहने गौरा समाजका अध्यक्ष तथा सफल युवा ब्यबसायी बासुदेब जोशीले जानकारी दिए ।
पूजामा क्यालीफोर्निया निवासी डा. तोयनाथ जोशी, यशोदा मिश्र जोशी र उनका दुई छोराहरू सक्रिय रुपमा सहभागी भएका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07