
कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरियाको एक बैंकमा कार्यरत तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परीक्षणमा ग्लोबलमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको हो।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टका अनुसार ३६ वर्षीय महिला, २६ र ३३ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरु मध्ये एक जना गोदावरी नगरपालिकाको वडा नम्बर १ का, एक जना धनगढीका र एक जना कञ्चनपुरका हुन।
अहिले तिनै जना होम आइसोलेसनमा रहेको बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09