
धनगढी उप–महानगरपालिका वडा नम्वर १ की कोरोना संक्रमित शिक्षिकाका छोराछोरीमा पनि कोरोना पुष्टि भएको छ। ति शिक्षिकामा केही दिन अगाडि संक्रमण पुष्टि भएकोमा उनका छोराछोरीमा आज कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। शिक्षिकाका श्रीमानमा भने कोरोना देखिएको छैन्। धनगढीमा एउटै विद्यालयमा अध्यापन गराउँदै आएका चार शिक्षिकामा कोरोना देखिएको थियो।
वडा नम्वर ४ की शिक्षिकाका परिवारका अन्य तीन जनामा पनि कोरोना देखिएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09