
कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले जिल्लाको वेदकोट नगरपालिका –७ सुडाका ३४ वर्षीय बिरेन्द्र साउँदलाई पक्राउ गरेको हो।

पक्राउ परेका साउँदबाट ४.८५ ग्राम खैरो हिरोइन फेला परेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।पक्राउ परेका साउदमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09