
धनगढीमा स्वास्थ्य निर्देशनालयका कर्मचारी सहित परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयमा कार्यरत एक कर्मचारी, उनकी श्रीमती र उनकी छोरीमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयको कार्यालय डोटी भएपनि उनी धनगढीमै बसेर काम गर्दै आएका थिए । उनकी श्रीमती सेती प्रादेशिक अस्पतालमा कार्यरत छिन् ।
सुरुमा उनलाई कोरोना पुष्टि भएको हो भने बिहीवार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा उनका श्रीमान र छोरीमा पनि संक्रमण देखिएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40