
कैलालीको टीकापुरबाट लागु औषध सहित एक जनालाई पक्राउ गरिएको छ। भदौँ १० गते प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले टीकापुर नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय रोशन बुढा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट एक सय ४८ थान नाईट्रो भ्याट बरामद गरिएको छ। लागु औषध शिर्षकमा मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09