
कैलालीमा चक्कु प्रहार गरी घाईते बनाउने युवक दुई वर्षपछि पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर २ का २७ वर्षीय त्रिभुवन चन्दलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जिल्ला अदालतबाट चार वर्ष ११ महिना दुई दिन कैद सजाय तोकिएका चन्दलाई पक्राउ गरिएको जानकारी दिए।
उनले गौरीगंगा नगरपालिकाकै चौमालामा रहेको पुरानो बजारमा पानी पुरीको ठेला चलाउदै आएका बलबहादुर रानालाई चक्कु प्रहार गरी घाईते बनाएका थिए। चन्दलाई २०७५ भदौ २१ गते कैलाली जिल्ला अदालतले कैद सजाय सुनाएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09