
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर शुक्रबार ७३ जना नेपाली स्वदेश फर्किएका छन्। दुवै नाका भएर रोजगारीका सिलसिलामा भारतमा रहेका विभिन्न जिल्लाका ७३ जना स्वदेश फर्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले शुक्रबार गड्डाचौकी नाका भएर ४४ र गौरीफन्टा नाका भएर २९ जना स्वदेश फर्किएको बताए।
उनीहरुलाई सीमा नाकाबाटै सम्बन्धी स्थानीय तहमा पठाईएको प्रहरी नायब उपरिक्षक थापा क्षेत्रीले जानकारी दिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09