
कञ्चनपुरमा लाठी प्रहार गरी एक जनाको हत्या गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा छिमेकीले लाठी प्रहार गरी ४३ वर्षीय रमेश चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ।

गत भदौँ १ गते ५० वर्षीय धनु सार्कीको लाठी प्रहारबाट घाईते भएका चुनाराको नेपालगञ्जमा मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।
सार्कीको लाठी प्रहारबाट गम्भीर घाईते भएका चुनाराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उनले बताए। लाठी प्रहार गरी घाईते बनाउने सार्कीलाई पक्राउ गरिएकाले कर्तव्य ज्यान मुद्दा चलाईने प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09