
नेपाली काग्रेंस कैलालीका सभापति नरनारायण शाह मनुले वाढी पिडितलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले सामाजिक कामहरु गर्दै आएको लोकेन्द्र मोहन फाउन्डेसन मार्फत एक लाख नगद सहयोग गरेका हुन् ।

उनले चार जिल्लाका वाढी पहिरो र डुवान पिडितलाई २५ हजारका दरले सहयोग गरेका हुन् । फाउण्डेसनले अछाम, बझाङ, बाजुरा र भजनी (कैलाली) का बाढी, पहिरो र डुबानबाट अति प्रभावित परिवारका लागि आइतबार राहत पठाउने निर्णय गरे अनुसार सो रकम सम्बन्धित जिल्लाहरुमा पठाईएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08