सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि
2020/08/30, 5:42
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा १४ महिला र २६ पुरुष गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामका १८, कैलालीका १५ र कन्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29