जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कार्यालयमा कार्यरत २७ र ३६ बर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरुको दर्जा भने खुलाईएको छैन्। यो सँगै कैलालीमा संक्रमित प्रहरीको संख्या सात पुगेको छ। यसअघि जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29