धनगढीमा कानुन व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ निवासी ५३ बर्षीय कानुन व्यवसायीलाई संक्रमण पुष्टि भएको हो।
उनले कोरोनाको अन्य कुनै लक्षण नदेखिए पनि रुघाखोकी लागेकोले परीक्षण गराएको र आज रिपोर्ट पोजेटिभ आएको जानकारी दिए। संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित रुपमा बसिरहेको उनले बताए।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29