सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।
मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।
भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29