
अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको आरोेप लागेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको भन्दै वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढा र वडा नम्बर ६ का अध्यक्ष पूर्ण रावल सहितका विरुद्ध स्थानीयले उजुरी दर्ता गरेका थिए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/21, 2:51
2021/05/18, 10:06
2021/12/21, 1:18
2023/01/01, 7:01