जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण भएकोमा डोटी र अछाम जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो।
डोटीको पूर्वीचौकी गाउँपालिकाका एक पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का एक महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29