प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएकी महिलाको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा सारियो
2020/09/10, 7:54
सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
अक्सिजनको कमी भए पनि बुधवारदेखि भेन्टीलेटरमा राखेर थप उपचार गगरिरहेको सेती प्रादेशिक अस्पतालका कोभिड १९ विभाग प्रमुख डाक्टर शेर बहादुर कमरले बताए ।
कोरोनाबाट सङ्क्रमण मुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले सङ्क्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29