
कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका -९ प्रतापपुरका ११ वर्षीय रोशन परियारको करेन्ट लागेर मृत्यु भएको छ।

घरको स्वीच बोर्ड अन गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारको लागि मालिका अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26