
धनगढीमा विकासका लागि खवरदारी गरिएको छ। साझा पार्टी अभियान बिभाग कैलालीले उप–महानगरपालिकाको वडा नम्बर २ मा जनप्रतिनिधीविरुद्ध प्रदर्शन गर्दै खवरदारी गरेको हो।

जनप्रतिनिधिलाई खबरदारी गर्ने उद्देश्य सहित स्थानीय युवाहरुले शनिवार विहान वडाको विकास बजेट कता खर्च हुन्छ ? वडाको विकास कहिले हुन्छ ? लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

वडा नम्बर २ कै पुरोनो भन्सार रोड लगायत अन्य क्षेत्रमा विकास निर्माणको काम हुन नसकेको भन्दै जनप्रतिनिधीलाई खवरदारी गरिएको साझा पार्टी अभियान बिभाग कैलालीले जनाएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15