
सेती नदिमा बगेर एक महिला वेपत्ता भएकी छन् । सोमबार शिखर नगरपालिका -६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदिमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।

बिहान ९:३० बजेतिर सेती नदिमा एक लिटरको बोतल लगेर पानी लिन गएको बेला चिप्लिएर नदिमा खस्दा बेपत्ता भएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/27, 6:54
2023/03/31, 1:58
2020/06/08, 5:45
2020/10/11, 11:16