सेती प्रादेशीक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क परिमार्जन गरको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब २ हजारमै सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले कोरोना परीक्षण गर्ने भएको हो।
यसअघि सेती प्रादेशिक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि दुई हजार पाँच सय शुल्क निर्धारण गरेको थियो।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2023/01/24, 2:34