सुदूरपश्चिममा साढे ७६ हजार जनाको कोरोना परिक्षण, साढे ८ प्रतिशतमा कोरोना पुष्टि
2020/09/20, 6:54
सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड—१९का शङ्कास्पद ७६ हजार ५२७ नमूना मध्ये छ हजार ५ ९२ जनामा कोरोना पुष्टि भएको छ।
यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो। प्रदेशमा निको हुने (डिस्चार्ज) दर ८६दशमलब ९३ प्रतिशत छ।
आजसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९ प्रतिशत अर्थात् ७६ हजार ५२७ जनाको नमूना परीक्षण गरिसकिएको छ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01