
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठ अनुसार संक्रमण पुष्टी हुने सबै अछामका हुन । सक्रमितहरु अछामको रामारोशनका ८ महिला र २ पुरुष रहेको उनले बताए ।
