
दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको छ। आइतबार सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले सशस्त्र प्रहरी बल, नेपाल बिओपीको उद्धघाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी बल, अधिकृत तथा जवानहरुलाई सीमा सुरक्षाको संवेदनशिलताको बारेमा प्रकाश पार्दै ईमान्दार भई देशको सीमा सुरक्षा र व्यवस्थापन गर्नका साथै आफ्नो कर्तव्य पालनमा अडिग रहि अघि बढ्न निर्देशन दिएका छन्।
उक्त बिओपीको जिम्मेवारी ईलाका महाकाली नगरपालिका वडा नम्बर ९ का बेत, उडै, चुच्चै, दत्तु, सरकार र धापको सीमा ईलाका रहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41