
प्रहरीले धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको कपडा सहितका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बच्चाको रेडिमेड कपडा, थान कपडा र लेडिज फराक, सुट गरेर एक लाख ३४ हजार मूल्य बराबरको सामान बरामद गरी आजवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जानकारी दिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41