कैलालीको गौरीगंगा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द
2020/09/29, 4:12

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलालीको गौरीगंगा नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

मंगलबार विज्ञिप्त जारी गर्दै नगरपालिकाले आजकै मितीबाट असोज २० गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ।
साथै समुदाय स्तरमा कोरोनाको जोखिम कायमै रहेको भन्दै सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेर दैनिक क्रियाकलाप गर्न समेत नगरप्रमुख भिमबहादुर देउवाले आग्रह गरेका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41