
प्रादेशिक अस्पतालले कोरोना परीक्षणको रिर्पाेट मोबाइलमै पठाउने भएको छ। अस्पतालले प्रयोगशालामा हुने कोरोना परीक्षणको रिर्पाेट मोबाइलको ‘एसएमएस’मार्फत पठाउने भएको हो।

अस्पतालले ६४ हजारको लागतमा जडान गरेको कोभिड–१९ म्यानेजमेन्ट सिस्टममार्फत प्रयोगशालाको रिर्पाेट पठाइने अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
कोरोना परीक्षणका लागि स्वाब दिएकाहरुले रिर्पाेट पाउनका लागि दुःख पाएको भन्दै अस्पतालले रिर्पाेट माेबाइलमा पठाउने उनले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08