
बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका को वडा नम्बर २ धौलाडी का २१ वर्षीय हरिभान सिह धामी रहेका छन् ।

हिजो गाई बस्तुका लागि घास काट्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो । मृतक धामी भिरबाट करिब २०० मिटर तल खसेका थिए । धामीको घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08