
मुक्तिनाथ विकास बैंकले धनगढी बसपार्कमा खानेपानीको ट्याङ्की स्थापना गरेको छ। बसपार्कमा पुग्ने यात्रुहरुको सहजताका लागि मुक्तिनाथ विकास बैंकको धनगढी शाखाले खानेपानीको ट्याङ्की स्थापना गरेको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्रालीको टिकट काउण्टर नजिकै स्थापना गरेको ट्याङ्की आज हस्तान्तरण र उद्धघाटन गरिएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दीपक कुमार थापाले उद्धघाटन गरेका हुन्। बसपार्कमा खानेपानी ट्याङ्कीको स्थापना भएपछि यात्रुहरुलाई सहज हुने सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08