जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका दुई÷दुई जना र अछामको चौरपाटी र कमलबजारका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएको थियो।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/06/10, 4:23
2022/02/01, 5:20
2023/02/15, 11:57
2020/07/25, 6:42
2020/12/17, 12:02