धनगढी उपमहानगरपालिकामा आज थप ३२ जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाका ७ महिला र २७ परुष गरी ३२ जनामा कारोना पुष्टि भएको हो । उनिहरुको वडा भने खुलाएको छैन ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50