
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरूलाई जरीवना मात्र नभई कैद सजाय गर्ने बताएका छन ।

धनगढीमा प्रेस सङ्गठन द्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै कालोबजारी गर्नेलाई जरिवाना गरेर छोड्ने प्रवृति हटाई कैद सजाय गर्ने बताएका हुन ।
बजार अनुगमन दसैँ तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारीयाहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08