
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घोडाघोडी नगरपालिका १० का ३३ वर्षीय जवरसिह चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना ईट्टा उद्योगमा मजदुरी गर्दै आएका थिए ।करेन्ट लागेर घाईते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु हो ।
घाईते सुजन चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकोे छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 3:28
2021/02/13, 8:26
2021/09/15, 11:30
2023/03/13, 6:10
2020/08/31, 7:58