
नेपाल चिकित्सक संघ आजदेखि आन्दोलनमा उत्रिएको छ। अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाबमुलक आन्दोलन सुरु गरिएको हो।

चिकित्सक संघ सुदूरपश्चिमका अनुसार आज बिहान ९ देखि ११ बजेसम्म प्रदेशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गरिएको छ।
भोलि देशभर आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ। ६ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २५ दिन भएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03