
गौरीफन्टामा २४ सयको भीडमा रहेका ५ जनामा कोरोना देखिएको हो । ८ गते दुई हजार चार सय ९८ जनासंगै गौरीफन्टा नाकाबाट उद्धार गरिएका पाँच जनामा कोरोना पुष्टि भएको हो ।

शनिवार चार र आईतवार एक जना गरी पाँच जनामा कोरोना पुुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनीहरुलाई ८ गते रातिदेखि नै सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो ।
शनिवार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुसंगै आएका अधिकासंको अहिलेसम्म परीक्षण हुन सकेको छैन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57