
कञ्चनपुरमा लकडाउनमा थप कडाई गरिएको छ । जिल्लामा कोरोना भाईरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभए सम्मका लागि औषधोपचार बाहेकका सबै सेवा बन्द गरेको हो ।

प्रशासनले सूचना जारी गर्दै अर्को निर्णय नभए सम्मका लागि औषधोपचार बाहेक तकारी बजार, फलफूल, खाद्यान्न पसल, बैँक लगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रुपमा बन्द गरिएको उल्लेख गरेको छ ।
प्रशासनले सुरक्षाकर्मीको परामर्श बिना अत्यावश्यक औषधी उपचारका काम बाहेक घर बाहिर ननिस्कन समेत अपिल गरेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57