
कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका दुई हजार जनालाई मास्क, सेनिटाईजर लगायतका सामाग्री वितरण गरिएको छ ।

सुदुरपश्चिम फाण्डेसनले भारतबाट फर्किएका दुई हजार जनालाई मास्क, सेनीटाईजर, पानी चाउचाउ वितरण गरेको हो ।
भारतबाट फर्किनेहरुको उद्धार तथा स्वास्थ्य परीक्षणमा प्रदेश सरकारले कुनै भूमिका नखेलेको भन्ने गुनासो बढिरहेका बेला सीमामा पुगेर मास्क लगायतका समाग्री वितरण गरेको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57