
विप्लव समूह कञ्चनपुरका पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरा रहेका छन् । महरा विरुद्ध आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नेकपा कञ्चनपुरले भने प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08