
आफ्ना नेताको रिहाईको माग गदैँ नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिएको छ ।

नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरीले बिनाकारण अपहरण शैलीमा पक्राउ परेको भन्दै कार्यकर्ताहरुले रिहाईका माग गरेका हुन । अत्तरियाबाट मोटरसाईकल ¥यालीसहित प्रशासन पुगका नेविसंघ कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका थिए ।
ओझालाई प्रहरीले अत्तरियाबाट कार्तिक १२ गते पक्राउ गरेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08