
जबरजस्ती करणी मुद्दामा फरार एक अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७४ मङ्सिर २४ गतेको फैसलाले ११ वर्ष कैद सजाय तोके पछि फरार भजनी नगरपालिका वडा नम्बर ५ का दीर्घ बहादुर कामीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रहरीको गस्ती टोलीले कार्तिक १८ गते राती पक्राउ गरी आवश्यक कारबाहीका लागी कैलाली जिल्ला अदालतमा दाखिला गरिएको प्रवक्ता विष्टले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00