
कैलालीमा नेत्रविक्रम चन्द (विप्लब) समुहले बिरोध प्रदर्शन गरेको छ । जिल्लाको जोशीपुर गाउँपालिकाको सिम्रीमा बिरोध सभाको आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीले जानकरी दिएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गरिएको पार्टीका एक नेताले बताए ।

उनले भने, ‘भारतीय स्थल सेनाअध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाल आएका छन् । भारतीय बिस्तारवादको बिरोद्धमा प्रदर्शन गरेका हौ । नेपाल सरकारको समेत बिरोध गरेका हौ ।’ बिरोध सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08