
ट्रयाक्टरको ठक्करबाट स्थानीय ३२ वर्षीय सुरेश लामिछानेको ज्यान गएपछि अवरुद्ध बनेको पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुखड खण्ड सुचारु भएको छ । यद्धपी दुई पक्ष बिच सहमती भने भएको छैन । दुबै पक्ष बिच सहमती नजुटेमा पुनः सडक अवरुद्ध गर्ने गरी तत्काललाई सडक सुचारु गरेको पीडितका आफन्तले बताएका छन ।

सहमतीको निचोड ननिस्कीए पनि बिहान देखी अलपत्र यात्रुहरुको समस्यालाई मध्येनजर गरी सडक सु्चारु गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी उपरिक्षक सागर बोहराले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00