सुदूरपश्चिमकै अग्लो ठाउँ अपी नाम्पा हिमालको काखमा क्रिकेटको रौनकता (फोटोकथा)
सुदूरपश्चिमकै अग्लो ठाउँ अपी हिमाल गाउँपालिका ४ खात्तीमा दशैं तिहारको अवसर पारेर क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । चारैतिर डाडाँकाडा र अपी नाम्पा हिमालको दृष्यावलोकन गर्न मिल्ने गरी हिमाली क्षेत्रमा यो क्रिकेट सञ्चालन भएको हो ।