
सरकारले कोरोना भाइरसकाे कारण क्षति पुगेको पर्यटन क्षेत्रलाई कर छुट दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हवाई, होटल, ट्राभल, रेस्टुरेन्ट, ट्रेकिङ, पर्वताराेहणलगायतका क्षेत्रलाई पुनर्उत्थान गर्न कर छुट र ब्याज छुटलगायतका प्याकेज दिने भएको छ ।

पर्यटन क्षेत्रसहितका उद्योग प्रतिष्ठानले श्रमिकलाई तलब खुवाउन सजिलो होस् भनेर ५० अर्ब रुपैयाँको कोष पनि स्थापना गर्ने भएको छ ।
अन्तिम अपडेट: जेठ १५, २०७७

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54