
जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटर सहितको दुई बेडको आईसीयू कक्ष स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातल दार्चुलामा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएको हो ।

कोरोना भाइरसका जटिल खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसीयू कक्ष स्थापना गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताए । अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएपनि दक्ष जनशक्ति अभावमा सञ्चालन गर्न समस्या हुने देखिएको छ ।
आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि प्रदेश सरकारले उपकरणसंग दक्ष जनशक्ति नपठाउदा आईसीयू कक्ष सञ्चालनमा समस्या हुने भएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/03, 12:51
2020/11/13, 6:11
2021/04/15, 6:10
2022/10/06, 11:01