
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार राजावादी समर्थकहरूले मोटरसाईकल ¥याली गर्ने भएका छन् । शुक्रबार सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलन गरी मोटरसाईकल ¥याली गर्ने बताएको हो ।

¥याली बेलौरीदेखि सुरु भई पुनर्वास जाने, त्यहाँबाट पुनः बेलौरी हुँदै बेलडाँडी र बेलडाँडीबाट खैरिघाट हुँदै पुनः बेलौरीमा पुगेर कोण सभा गरी समापन गरिने बताइएको छ । राजावादी समर्थकहरूले राजसंस्था पुर्नस्थापना र हिन्दु धर्मको माग अघि सारेर देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27