सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालको भेन्टिलेटरमा उपचाररत ७५ बर्षीया महिलाको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ की ती महिलाको आज विहान पौने ९ बजे उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ती महिलाको मंसीर २१ गतेदेखि उपचार भईरहेको थियो । उनलाई कडा किसिमको स्वास प्रश्वास र निमोनियाबाट ग्रसित थिईन् ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47