धनगढीमा गगन थापाको गर्जन: ‘राष्ट्रपति आँखा नच्मकाई बक्स्योस, हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस
2020/12/14, 3:22

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले राष्ट्रपति बिद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै चर्को आलोचना गरेका छन् ।

नेकपा सरकारको सर्वससत्तावादको बिरोधमा नेपाली काँग्रेसद्धारा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने, राष्ट्रपति आँखा नच्मकाई बक्स्योस, हात लम्काईस्योस, हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस ।
उनले राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा कायम राख्न नसकेको आरोप लगाए ।

उनले सम्मानित भएर बस्नु पर्ने राष्ट्रपति भण्डारीले नेकपाको नेताका रुपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरे ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27